आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन तोलामा १३ सयले वृद्धि, कति छ कारोवार ?

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 244
    SHARES
  • सुन तोलामा १३ सयले वृद्धि, कति छ कारोवार ?

    कात्तिक २५ काठमाडौं । साताको पाँचौं दिन आज बिहिवार नेपाली बजारमा सुनको भाउ १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो  । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।