आइतबार, कार्तिक १६ गते २०८३
images
images

शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 226
    SHARES
  • शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि

    कात्तिक २६ काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले बढेर ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ ।

    त्यसैगरी शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images