आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 219
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

    कात्तिक ३० काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    images

    महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको मूूल्य घटेर प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको थियो । 

     

    images