आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य सामान्य वृद्धि, कति छ कारोबार ?

एक्सप्रेस पाना
मंसिर १०, २०७८ शुक्रबार
  • 520
    SHARES
  • सुनको मूल्य सामान्य वृद्धि, कति छ कारोबार ?

    मंसिर १० काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो ।

    images

    तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो ।