आइतबार, कार्तिक १६ गते २०८३
images
images

उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ    

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 239
    SHARES
  • उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ    


      
    उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ ।     
         
     न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताउनुभयो । रासस     

    images