आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको भाउ स्थिर

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 285
    SHARES
  • सुनको भाउ स्थिर

    मंसिर १४ काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ । यस्तै, यता तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।