२० असार अरनिको राजमार्ग अन्तर्गत सडक विस्तारको क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं। ५ केराघारीस्थित सडकको भित्ता काटेर नाली निर्माण गर्दै मजदुर ।