आइतबार, कार्तिक १६ गते २०८३
images
images

आगामी दिन तीन मौसम पूर्वानुमानः केही स्थानमा मध्यम वर्षाको सम्भावना 

एक्सप्रेस पाना
श्रावण १७, २०७८ आइतबार
  • 384
    SHARES
  • आगामी दिन तीन मौसम पूर्वानुमानः केही स्थानमा मध्यम वर्षाको सम्भावना 

    काठमाडौँ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक ,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

    images

    रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    २०७८ श्रावण १८ गते सोमबार

    images

    दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी कर्णाली र सुदूर पश्चिम प्रदेशका एक , दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी  रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    २०७८ श्रावण १९ गते मङ्गलवार

    दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।