आइतबार, कार्तिक १६ गते २०८३
images
images

चलचित्र अभिनेत्री गरिमा पन्त आमा बनिन्

एक्सप्रेस पाना
श्रावण २०, २०७८ बुधबार
  • 503
    SHARES
  • चलचित्र अभिनेत्री गरिमा पन्त आमा बनिन्

    काठमाडौँ । अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् । सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै उनले आफू आमा बनेको जानकारी गराएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ । आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् ।

    images

    सामाजिक सञ्जालमा गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनि भरिपूर्ण भएका छौँ । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’ उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् ।  केही वर्षको प्रेमलाई उनले  विवाहमा परिणत गरेकी थिइन् ।