शनिबार, भाद्र २७ गते २०८३
images

म्यादी हुँ भन्दै प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशोर पक्राउ

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 769
    SHARES
  • म्यादी हुँ भन्दै प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशोर पक्राउ

    वैशाख २१ कपिलवस्त । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

    images

    कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
     

     

    images