आइतबार, भाद्र २८ गते २०८३
images

एकै दिन थपिए १६ जना नयाँ कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 380
    SHARES
  • एकै दिन थपिए १६ जना नयाँ कोरोना संक्रमित

    जेठ १० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २९२० जनामा गरिएको कोरोना परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १३३ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको  कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।