आइतबार, कार्तिक १६ गते २०८३
images
images

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 372
    SHARES
  • महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद

    जेठ १३ महोत्तरी । महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो ।

    ३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश