शनिबार, भाद्र २७ गते २०८३
images

झापामा ११ वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 433
    SHARES
  • झापामा ११ वर्षीया बालिका बलात्कृत

    जेठ २६ झापा । झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।न्युज कारखाना

    images