काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहिबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा
काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार राति कास्कीको पोखरा लगिएको छ । चितवनमा बुधबार
काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच आमुन्नेसामुन्ने भएको छ। बुधबार प्रहरीले चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्तामाथि बल प्रयोग गरी प्रदर्शन
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन् । बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९)बमोजिम
काठमाडौं । काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा विजयी गराउने सबैलाई सम्मान तथा आभार व्यक्त गरेको छ । मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्ती
काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन लगिएको छ । सहकारी रकम अपचलनमा मुछिएका उनलाई लामिछानेलाई मंगलबार बिहान बयानका लागि चितवन लगिएको
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पद(मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार डंगोल निर्वाचित
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पद(मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै गर्दै मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । सोमबार चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् । कांग्रेसका उम्मेदवार बानियाँ १ हजार ५५
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पद(मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। सोमबार बिहान ९ः३० बजेसम्मको मत परिणामअनुसार डंगोलले १ हजार ३१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि आज चीन जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ
काठमाडौं । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगर ४ सय ८६ मतका
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । रोजिनाले २ हजार ९ सय २ मत प्राप्त
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान हुँदैछ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म बजेसम्म नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका
काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । लामिछानेलाई बिहिबार पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो
काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुरमा चुनावी सभा गरेको छ । चुनावी प्रचारप्रसारको अन्तिम दिन बिहीबार कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा कीर्तिपुरको लोकतान्त्रिक
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक घटनाहरू
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आरजु बिहिबार चीन प्रस्थान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ। निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै