आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
जेठ ३१, २०७९ मंगलबार
  • 362
    SHARES
  • पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण

    जेठ ३१ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कलु २३४१ जनाको नमुना परिक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ९३ जना रहेको छ । 

    images

    यस्तै पछिललो २४ घण्टामा थप १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै सोही समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।