आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए २९ जना कोरोाना संक्रमित

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 430
    SHARES
  • नेपालमा थपिए २९ जना कोरोाना संक्रमित

    असार १२ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १७३० जनाको नमुना परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९२ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।