आइतबार, भाद्र २८ गते २०८३
images

४१ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
आषाढ १३, २०७९ सोमबार
  • 291
    SHARES
  • ४१ जनामा कोरोना संक्रमण

    असार १३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ४१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३३५८ जनाको नमुना परिक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २०२ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।