आइतबार, भाद्र २८ गते २०८३
images

कोरोना सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 546
    SHARES
  • कोरोना सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु

    भाद्र ७ नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

    images

    भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताएका छन् । योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २७ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९३ जनाको मृत्यु भएको छ ।