आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ५५ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
आषाढ १६, २०७९ बिहीबार
  • 353
    SHARES
  • नेपालमा थपिए ५५ जना कोरोना संक्रमित

    असार १५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २६९८ जनाको नमुना परिक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २८० जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।