आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं थप तीन जनामा हैजा, हालसम्म १७ जनामा हैजा पुष्टि

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 342
    SHARES
  • काठमाडौं थप तीन जनामा हैजा, हालसम्म १७ जनामा हैजा पुष्टि

    असार १७ काठमाडौं । उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । 

    images

    मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।