आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ४४ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
आषाढ १८, २०७९ शनिबार
  • 379
    SHARES
  • आज थप ४४ जनामा कोरोना संक्रमण

    असार १८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २४६७ जनाको नमुना परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३१४ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।