आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ९८ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 241
    SHARES
  • आज थप ९८ जनामा कोरोना संक्रमण

    असार २४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१५४ जनाको नमुना परिक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो । 

    images


    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५६४ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।