शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा २५०० बढीमा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 270
    SHARES
  • पछिल्लो २४ घण्टामा २५०० बढीमा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

    भाद्र ८ काठमाडौं । पछिल्लो २४ घण्टामा मुलूकभर २५०० जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ ।


    हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    images

    No photo description available.