शनिबार, भाद्र २७ गते २०८३
images

महालक्ष्मीले दियो छात्रबृत्ति

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 425
    SHARES
  • महालक्ष्मीले दियो छात्रबृत्ति

    हेटौंडा । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रबृत्ति प्रदान गरेको छ । बैंकले स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति हेटौंडा १ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो । बैंकले एक कार्यक्रमका बीच छात्रबृत्ति वापतको रकम पचास हजार रुपैयाँ भोम्जनलाई हस्तान्तरण गरेको छ ।  

    images

    No description available.

    कार्यक्रम महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक सम्भु प्रसाद पराजुलीको सभाध्यक्षता एवं हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा स्व. श्रेष्ठकी धर्मपत्नी निर्मला श्रेष्ठ लगायतको उपस्थिती थियो । 

    images

    No description available.