आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले कार्यदलमा समझदारी भोलि सम्म टुंगोमा पुग्ने

एक्सप्रेस पाना
आषाढ २५, २०७८ शुक्रबार
  • 350
    SHARES
  • एमाले कार्यदलमा समझदारी भोलि सम्म टुंगोमा पुग्ने

    काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । आजको वैठकपछि कार्यदलका सदस्यले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । 
    सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । ।

    images