आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थपिए ३४७ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 314
    SHARES
  • मुलुकभर थपिए ३४७ जना कोरोना संक्रमित

    साउन ८ काठमाडौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३८८८ जनाको नमुना परिक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३१७७ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण २ जनाका मृत्यु भएको मन्त्रालयले जनाएको छ ।