आइतबार, कार्तिक १६ गते २०८३
images
images

निर्वाचन आयोगले पठायो संसद् सचिवालयमा नयाँ दल दर्ताको पत्र

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 326
    SHARES
  • निर्वाचन आयोगले पठायो संसद् सचिवालयमा नयाँ दल दर्ताको पत्र

    भदौ ११ काठमाडौं । निर्वाचन आयोगले केहि दिन अघि मात्रै निर्वाचन आयोमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) र (लोकतान्त्रिक समाजवादी) पार्टी नेपाल राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई आज पत्र पठाएको छ ।

    images

    निर्वाचन आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा एकीकृत समाजवादी र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्ने छन । दुबै दलले बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएका थिए ।