आइतबार, भाद्र २८ गते २०८३
images

२२६ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 240
    SHARES
  • २२६ जनामा कोरोना संक्रमण

    भदौ १३ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो।

    images

    मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१जनामा संक्रमण देखिएको छ।


    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५पुगेको छ। पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन्।

    images