भदौ १७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २८६९ जनाको नमुना परिक्षण गर्दा २०६ जना संक्रमित थएिका हुन् ।
यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २८९१ जना रहेका छन् । यस्तै सोहि समयमा कोरोनाको कारण ३ जनाको मृत्यु भएको छ । भने थप ३९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

