शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 270
    SHARES
  • आज थप १३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

    भदौ १३ काठमाडौं । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर १३८८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै थप २२६० जना कोरोना संक्रमण मुक्त भएका छन् । जम्मा नमुना परिक्षण पिसिआर ७२६९ जना , एन्टीजेनबाट ३०३८ जना रहेका छन् । 

    images

    सक्रिय संक्रमित संख्या ३५७९६ जना रहेका छन् ।