आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २३० जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 292
    SHARES
  • आज थप २३० जनामा कोरोना संक्रमण पुष्टि

    भदौ २२ काठमाडौँ । देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    ३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो। ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्जसमेत भएका छन्।

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ । यस्तै २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

    images