आइतबार, कार्तिक १६ गते २०८३
images
images

शनिबार पनि  सहमतिमा पुग्न सकेन एमाले कार्यदल

एक्सप्रेस पाना
आषाढ २६, २०७८ शनिबार
  • 307
    SHARES
  • शनिबार पनि  सहमतिमा पुग्न सकेन एमाले कार्यदल

     

    images


    २६ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । 
    शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो ।यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् । पार्टी एकतामा समस्या के थिए  र कसरी समाधान गर्ने रु भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्यले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’

     

    images