शनिबार, भाद्र २७ गते २०८३
images

आज थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 290
    SHARES
  • आज थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    १४ भदौ, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।