आइतबार, भाद्र २८ गते २०८३
images

आज ७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त

एक्सप्रेस पाना
आश्विन ४, २०७९ मंगलबार
  • 257
    SHARES
  • आज ७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त

    देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको छ । पछिल्लो २४ २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । महामारीमा हालसम्म देशमा १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।