आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भेटे नेता खनाललाई

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 258
    SHARES
  • माओवादी अध्यक्ष प्रचण्डले भेटे नेता खनाललाई

    भदौ १६ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (कीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग बुधबार बिहान भेट गरेका छन् ।

    images

    भारतमा उपचार गराइ केहि दिन अघि नेपाल फर्किएका नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष प्रचण्ड उहाँकै निवास डल्लुमा पुगेका हुन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता खनालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

    नेता खनाल उपचारको क्रममा भारतमै रहेका बेला नेकपा एमाले विभाजित भई नेकपा (एस) बनेको थियो । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भइ उक्त पार्टीले अधिकारिकतासमेत पाइसकेको छ । 

    images