आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थपिए ४२ कोरोना संक्रमित

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 238
    SHARES
  • देशभर थपिए ४२ कोरोना संक्रमित

    पछिल्लो २४ घन्टामा देशभर ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

    images

    १ हजार ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

    १०६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। अहिले देशभर ६३८ जना सक्रिय संक्रमित छन्।

    images

    २६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।