आइतबार, भाद्र २८ गते २०८३
images

कोरोनाबाट खोटाङमा २० महिनाकी बालिकासहित दुईको मृत्यु 

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 233
    SHARES
  • कोरोनाबाट खोटाङमा २० महिनाकी बालिकासहित दुईको मृत्यु 

    भदौ १६ खोटाङ । कोरोना संक्रमणका कारण खोटाङमा २० महिनाकी बालिका र वृद्धको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा रावाबेँसी गाउँपालिका २ खार्पाकी २० महिनाकी बालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका एक वृद्धको मृत्यु भएको हो ।

    बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा मृत्यु भएको हो । यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 

    images