आइतबार, कार्तिक १६ गते २०८३
images
images

     एमाले स्थायी कमिटी बैठक ४ बजे बस्ने   

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 351
    SHARES
  •      एमाले स्थायी कमिटी बैठक ४ बजे बस्ने   


         
    २७ असार काठमाडौँ ।नेकपा(एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।     
     सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो ।  रासस       

    images