शनिबार, भाद्र २७ गते २०८३
images

बीए प्रथम वर्षको नतिजा १५ महिनापछि सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 337
    SHARES
  • बीए प्रथम वर्षको नतिजा १५ महिनापछि सार्वजनिक

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशन गरेको छ । 

    images


    विद्यार्थीको भविष्य अन्योल भएको भन्दै विद्यार्थीहरूले नतिजा प्रकाशन गर्न दबाब दिँदै आएका थिए । परीक्षा नियन्त्रण कार्यालयले १५ महिना अघि २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

    नतिजामा समस्या देखिएका विद्यार्थीहरुले आफूले अध्ययन गरेको क्याम्पस र सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवेशपत्र प्रमाणीकरण गराएर मंसिर १० गतेपछि मानविकि गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

    images