शनिबार, भाद्र २७ गते २०८३
images

आज थपिए ९ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 304
    SHARES
  • आज थपिए ९ जना कोरोना संक्रमित

    काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो 


    बुधबार २४ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

    images