आइतबार, भाद्र २८ गते २०८३
images

आज थप एक जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
मंसिर १०, २०७९ शनिबार
  • 234
    SHARES
  • आज थप एक जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    गत २४ घण्टामा ५ सय २६ जनाको नमूना परीक्षण गरिएको थियो । १ सय ६१ जनाको पीसीआर र ३ सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    शनिबार २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

    images

    त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।