आइतबार, भाद्र २८ गते २०८३
images

मुलकभर कोरोनाका सक्रिय संक्रमित २३५ जना

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 231
    SHARES
  • मुलकभर कोरोनाका सक्रिय संक्रमित २३५ जना

    पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो। आज ३४ मात्रै जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

    images