शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १२६८ जनामा कोरोना पुष्टि , ९ को मृत्यु 

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 258
    SHARES
  • आज थप १२६८ जनामा कोरोना पुष्टि , ९ को मृत्यु 

    भदौ १९ काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर १२६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९८७५जनामा गरिएको नमुना परिक्षण्मा १२६८ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    त्यस्तै थप ९ जनाको ज्यान गएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १०८१८ पुगेको छ । 

    यस्तै आज थप २१९५ जनाले कोरोना जितेर घर पर्किएका छन् । यो सँगै कोरोनालाई परास्त गर्नको संख्या ७२५६५१ जना रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यता संक्रिय संक्रमितको संख्या ३१८२६ रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

    images