शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 247
    SHARES
  • आज थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

    भदौ २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल ७९७१ जनामा गएिको कोरोना परिक्षणमा १०८९ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै २० जनको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १०८३८ पुगेको छ । 

    images

    पछिल्लो २४ घन्टामा १५३४ जना कोरोना जितेर घर फर्किएका छन । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७२७१८५ पुगेका छन् । नेपालमा हाल सम्म संक्रिय संक्रमितको संख्या ३१२४८ रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।