शनिबार, भाद्र २७ गते २०८३
images

रेडियो सामग्री हस्तान्तरण

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 352
    SHARES
  • रेडियो सामग्री हस्तान्तरण

    रामपुर, २७ असार ।रामपुर नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो रामपुरलाई युपिएस, कम्प्युटर ल्यापटप, स्टेप्लाइजरलगायतका विभिन्न सामग्री हस्तान्तरण । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले रेडियोका अध्यक्ष ऋषिराम भट्टराई, कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देबेन्द्रप्रसाद पोखरेल र रेडियोका स्टेशन प्रबन्धक छबिलाल खनाललाई हस्तान्तरण गर्दै ।  रासस

    images