आइतबार, भाद्र २८ गते २०८३
images

निङ्मादावा फाउण्डेशन द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 275
    SHARES
  • निङ्मादावा फाउण्डेशन द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

    निमादावा फाउण्डेशनले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ५ गुन्साको श्री कुम्भेस्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा अन्य शैक्षिक सामाग्री  वितरण गरेको छ । 

    images

    फाउण्डेशनले आज सो विद्यालयका १५५ जना विद्यार्थीहरुको लागि ज्याकेट, झोला, स्टेशनरी सामाग्री तथा टोपी बितरण गरिको वडा अध्यक्ष काले गोलेले जानकारी दिनुभयो । सो फाउण्डेशनले भूकम्प पश्चात शैक्षिक क्षेत्रको उन्नयनका लागि सहयोग गर्दै आएको फाउण्डेशनले जनाएको छ ।

    यो जाडोयाममा विद्यार्थीहरुलाई न्यानो कपडा सँगै शैक्षिक सामाग्रि वितरण गरेकोमा संस्थालाई विद्यालयका प्रधानाध्यापक देवि प्रसाद पौडेलले धन्यवाद ब्यक्त गर्नुभयो ।

    images