शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षक सेवा आयोगले माग्यो मा वि शिक्षक (यसरी दिनुहोस आवेदन)

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 273
    SHARES
  • शिक्षक सेवा आयोगले माग्यो मा  वि शिक्षक (यसरी दिनुहोस आवेदन)

    शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो । सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ । 

    images

    दरखास्तका लागि https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ ।

    विज्ञापनबारे विस्तृतमा https://tsc.gov.np/ मा गएर हेर्न सकिने आयोगले जनाएको छ ।

    images

    यस्तो छ सूचना:

    teacher notice.jpg