आइतबार, भाद्र २८ गते २०८३
images

थपिए ५ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 225
    SHARES
  • थपिए ५ जना कोरोना संक्रमित

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

    images


    ६७८ जनाको पीसीआर र १२७३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सोमबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर २४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    images