आइतबार, भाद्र २८ गते २०८३
images

५ जना संक्रमित थपिँदा ५ संक्रमणमुक्त

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 312
    SHARES
  • ५ जना संक्रमित थपिँदा ५ संक्रमणमुक्त

    काठमाडौं । थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३१ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    बिहीबार ५ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।