शनिबार, भाद्र २७ गते २०८३
images

हेलम्बुलाई शैक्षिक हवका रुपमा विकास गरिन्छ : अध्यक्ष शेर्पा

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 251
    SHARES
  • हेलम्बुलाई शैक्षिक हवका रुपमा विकास गरिन्छ : अध्यक्ष शेर्पा

    सिन्धुपाल्चोकको हेलम्बुलाई शैक्षिक हवका रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । पाल्चोक माध्यमिक विद्यालय ककनीको ३४औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै शेर्पाले हेलम्बु शैक्षिक हव बन्ने बताएका हुन् ।

    images

    शिक्षाको खोजिमा गाउँछाडेर अभिभावकले आफ्ना सन्तानलाई सहर गएर महंगो शुल्कमा बोर्डिङ पढाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने अध्यक्ष शेर्पाले बताएका हुन् । हेलम्बुको शैक्षिक विकास नमुना योग्य बनाउने उनको भनाई थियो ।